बहिनीको गुहार: बिन्ती छ मेरो दाईलाई बचाई दिनुस (भिडियो)

पाेखरा १८ साउन । उदयपुरका बिबेक राईको सहयोगको लागि बहिनि मेरी राइले सम्पूर्ण नेपालीहरुलाई सहयोगको अपिल गरेकी छिन । बिबेकको बैसाख २२ गते दुर्घटना भएको थियो ।

घरको स्थिति अति कमजोर हुनाले पछि काठमाडौंमा आएर सानो तिनो कामगरी भाई र बहिनीलाई लिएर गुजारा चलाई रहेको अवस्थामा उनको ललितपुरको नख्खु स्थित बाटोमा बाईक दुर्घटना भई अचेत अवस्थामा हस्पिटलमा पुराई टाउकोको दाहिने पट्टीको हड्डी निकालिएर राखिएको कारण फेरी हड्डी लगाउनको लागि ८ लाख भन्दा बढि रकम चाहिएको छ ।

बिदेशमा रहनु हुने वा स्वदेशमा रहेर सहयोग गर्नु भन्दै उनकी बहिनि मिडियामा आएकी छिन ।

कोठामा खान सम्म अभाव भएको छ, यदि यो दु खको घडिमा सहयोगको लागि हजुर हरुको सानो मुठ्ठीले पनि ठूलो काम गर्ने छ , बिदेशमा रहनु हुने वा स्वदेशमा रहेर सहयोग गर्नु भन्दै उनकी बहिनि मिडियामा आएकी छिन ।

भिडियाे हेर्नुहाेस्ः

सहयोगको गर्न चाहानु हुन्छ भने तल रहेकाे खाता नं. र बैंक नं. मा केही सहयाेग गर्न सक्नुहन्छ…

खाता नम्बर : A/C : 0415750444693001

A/C Name :मेरी राइ ( बिमारीको बहिनी)

बैंककाे नाम : एन अाइ सी एसिया ब्रान्च: सताेदाेबाटाे,फोन सम्पर्क : 9808969556/ 9819916576

प्रकाशित मिति August 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।