थाइल्यान्डमा बेनिशा पनि देखिइन् ब्ल्याक टु पिसमा (हेर्नुहोस् ६ तस्बिर)

बेनिशा आफ्नो साथीसँग होलिडे मनाउन यतिबेला थाइल्यान्ड पुगेकी छिन् । उनले आफुले रमाइलो गरिरहेको फोटो र भिडियो स्टोरीमा पनि राखिरहेकी छिन्

नायिकाहरुलाई विदेश पुगे पछि त हट देखिनै पर्ने रहेछ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता सापकोटाले विदेशको बिचमा खिचेका हट फोटोले सामाजिक सन्जाल तताएको केही समय नबित्दै अर्की नायिका बेनिशा हमालले आफ्नो इन्स्टाग्रामको स्टोरीमा आफ्नो हट फोटो सेयर गरेकी छिन् ।

बेनिशा आफ्नो साथीसँग होलिडे मनाउन यतिबेला थाइल्यान्ड पुगेकी छिन् । उनले आफुले रमाइलो गरिरहेको फोटो र भिडियो स्टोरीमा पनि राखिरहेकी छिन् । यस्तैमा बेनिशाले जिममा मेहनत गरेर बनाएको आफ्नो बिकिनी बडी पनि देखाउन भ्याएकी छिन् । ब्ल्याक टु पिसमा खुलेकी बेनिशाले आफ्नो अनुहार भने किताबले छोपेकी छिन् ।

हेर्नुहोस् उनका अन्य थप तस्बिर

प्रकाशित मिति August 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।