शान्तीश्रीलाइ टक्कर दिइन् आफ्नै बहिनीले, यति मिठो स्वर (भिडियो)

पाेखरा १६ सनउन- नेपाली गीत ‘बोल माया’ पछि ‘गलबन्दी’ गीत गाएर शान्ति श्री परियार दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेकी छिन् । शान्ति श्री सँगै उनकी बहिनी ज्ञानु परियार पनि राम्रो गीत गाउँछिन् । उनले हालै तीज गीत गाएकी छिन् ।

हेर्नुहाेस् भिडियाे शान्तिश्री र ज्ञानु के भन्छन्ः

प्रकाशित मिति August 1, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।