४९ वर्षमा चर्चित नायक गोबिन्दाले नेपाली सुनितासँग दोस्रो विबाह गरेको रहस्य खुलासा

पाेखरा १५ साउन- बलिउड चर्चित नायक गोबिन्दा आहुजा कुनै समय यति ब्यस्त थिए की उनलाई भेट्नका लागी लामो समय कुर्नु पथ्र्यो । गोबिन्दाले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरे । जुन दोस्रो थियो । तर उनले आफ्नै श्रीमती सुनितासँग नै हो दोस्रो विबाह गरेको ।

आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको हालैको एक टेलिभिजन कार्यक्रममा रहस्य खोले । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए ।

आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको हालैको एक टेलिभिजन कार्यक्रममा रहस्य खोले । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए ।

उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुँ । कुनै समयका सुपरस्टार गोबिन्दा ९० को दशकपछि कमेडी जनरालाई नयाँ उचाई दिन सफल नायक मानिन्छन् । फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेका थिए ।

अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए । डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल आउनेछन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने कार्यक्रम रहेको छ । राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरेका थिए । राना अहिले मृगौला रोगबाट पिडित छन् ।

प्रकाशित मिति July 31, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।