यी राशीका युवतीहरुले कहिल्यै प्रेममा धोका दिदैनन्

पाेखरा १४ साउन- अहिलेको युगमा प्रेम गर्नु भनेको सामान्य हो । आज भोलि प्रेम गर्ने र धोका दिनु भनेको कुनै नौलो कुरा होईन । तर ज्योतिषशास्त्र अनुसार केही यस्ता युवतीहरुको राशीहरु हुन्छन् जसले प्रेममा कहिले पनि धोका दिँदैनन्।

यी राशीहरुका युवतीहरुले प्रेममा कहिले धोका दिँदैनन्ः

१. वृष राशी: वृष राशीका युवतीहरु शान्त स्वाभावका हुन्छन् । जसले गर्दा यी राशीका युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् ।
२. कर्कट राशी: यस राशीका युवतीहरु निकै भावुक हुने हुनाले यिनीहरुले आफ्नो पार्टनरलाई कहिले धोका दिँदैनन् ।
३. कन्या राशी: कन्या राशी भएका युवतीहरु समझदार हुन्छन । यो राशीका युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका हुन्छन् l

४. वृश्चिक राशी: यी राशीका महिलाहरु भावुक हुने हुदा यिनीहरुले प्रेम सम्बन्धको महत्व राम्रो संग बुझेका हुन्छन् ।
५. मकर राशी: मकर राशीका युवतीहरु पनि सहनशील खालका हुन्छन् । यी राशीका महिलाहरु कहिले पनि आफ्नो पार्टनरसँग अलग हुन चाहँदैनन् ।

प्रकाशित मिति July 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।