पाेखरा १४ साउन- सामाजिक संजालमा निकै सक्रिय रहने शाहरुख खानकी छोरी सुहाना खान तस्बिर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भाइरल भैहाल्छन् । भर्खरै मात्र पनि सामाजिक सञ्जालमा सुहानाको तस्विर भाइरल भएको छ । जुन तस्विर उनको फ्यान अकाउन्टबाट सेयर गरिएको छ ।
यो तस्विरमा सुहाना पानीको छाल आइरहेको समुन्द्रमा बसेको देखिएकी छिन् । हावा आएको बेला खिचिएको तस्विरमा अनुहारमा कपाल आएको छ । सुहानाले सफा र निलो रगंको चेक शर्ट लगाएकी छिन् ।
समाचार अनुसार सुहानाको यो तस्विर माल्दिसमा खिचिएको हो । जहाँ शाहरुख खान आफ्नो पुरै परिवारकासाथ केही दिनको लागी छुट्टी मनाउन गएका थिए ।
हेर्नुहोस् केहि तस्विरहरूः
यो तस्विरमा सुहाना पानीको छाल आइरहेको समुन्द्रमा बसेको देखिएकी छिन् । हावा आएको बेला खिचिएको तस्विरमा अनुहारमा कपाल आएको छ । सुहानाले सफा र निलो रगंको चेक शर्ट लगाएकी छिन् ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।