पाेखरा १४- २०१६ की मिस नेपाल हुन् अश्मी श्रेष्ठ । उनि सामाजिक संजालमा उतिके सक्रिय रहेकि छिन् । अश्मीले गायक सनमसँगको सेल्फी इन्स्टाग्राममा सार्वजनिक गरेपछि उनीहरूको प्रेम बाहिर आएको हो । उनि भारतिय गायक सनम पुरीसँग प्रेममा रहेकी छिन् ।
बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने अश्मीले प्रेमि पुरीसँगका तस्विर पनि शेयर गदै आफु प्रेममा रहेको खुलाएकी छिन् ।
उनका धेरै फ्यानहरुले फलोइङ गरेका हुन्छन् । उसनि सामाजिक संजालमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले फिल्ममा अभिनय गर्ने भन्दा म्यसजिक भिडियो मानै बढि चासो राख्ने गर्दछिन् ।
उनले आफूमा अभिनय गर्न सक्छु भन्नेमा विश्वास नभएकाले फिल्म क्षेत्रमा आउन नचाहेको समेत बताएकी छिन् । उनि आफ्ना फरक अबतारका तस्विर इन्स्टाग्राममा शेयर गरेकै हुन्छिन । उनले प्रेमि सनम पुरीका तस्बिर पोस्ट गरेपछि बधाईको ओइरो लागेको थियो। उनले हाले पनि आफ्ना तस्विर शेयर गरेकी छिन् ।
मिस नेपालको २१औं संस्करणमा यो बर्ष अश्मी श्रेष्ठ मिस नेपाल–२०१६ बन्न सफल भएकी हुन् । कडा प्रतिस्पर्धामा खर्रो रुपमा सफल बनेकी मिस नेपाल अश्मी श्रेष्ठलाई गत बर्षकी मिस नेपाल इभाना मानन्धरले मिस नेपालको क्राउन पहिराइ दिएकी हुन्।
पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र चर्चित भारतीय गायक सनम पुरी प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुले इन्स्टाग्राममा एकै फोटो सेयर गर्दै प्रेममा रहेको कुरा खुलासा गरेका हुन् । अश्मीले सनमसँगको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछि मिठो समयका लागि पनि ।’
सनमले पनि उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् । उनीहरुले फोटो सार्वजनिक गरेसँगै बधाई तथा शुभकामना दिनेको ओहिरो लागेको छ । अश्मी २०१६ मा मिस नेपाल भएकी थिइन् । त्यस्तै, सनम पुरी कभर गीतमा चर्चित छन् । उनको ब्यान्डले केही समयअघि नेपालमा समेत कन्सर्ट गरेको थियो
उनका धेरै फ्यानहरुले फलोइङ गरेका हुन्छन् । उसनि सामाजिक संजालमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले फिल्ममा अभिनय गर्ने भन्दा म्यसजिक भिडियो मानै बढि चासो राख्ने गर्दछिन् ।
उनले आफूमा अभिनय गर्न सक्छु भन्नेमा विश्वास नभएकाले फिल्म क्षेत्रमा आउन नचाहेको समेत बताएकी छिन् । उनि आफ्ना फरक अबतारका तस्विर इन्स्टाग्राममा शेयर गरेकै हुन्छिन । उनले प्रेमि सनम पुरीका तस्बिर पोस्ट गरेपछि बधाईको ओइरो लागेको थियो। ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।