अर्काको श्रीमानसँग रात बिताएपछि यी महिलालाई ना*ङ्गै सडकमा डुलाइयो !

पाेखरा १४ साउन– पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ । घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन् । संसारले समेत त्यसलाई बाँधेको हुन्छ ।

चिनको हेनान प्रान्तस्थित पियुयाङ शहरको हो– यो घटना ।

छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अनैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निवस्त्र बनाइ बेइजेत गरिन्छ । हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नि*बस्त्र पारेर बाटोमा उनीमाथि हात*पात गरे ।

त्यहाँ भएका ४ जना महिलाहरुले उनीमाथि हात*पात गरे ।

आफ्ना पतिसँग अनैतिक सम्बन्धमा लागेको थाहा पाएपछि केही आक्रोसित महिलाले ति महिलालाई निवस्त्र बनाई बजार डुलाएका थिए । यसरी महिलाको सार्वजनिक बेइजत गरेर सडकमा डुलाइँदा अरुभने अमुख थिए । त्यहाँ भएका ४ जना महिलाहरुले उनीमाथि हात*पात गरे । ब्यस्त सडकमा उनलाई नि*बस्त्र पारेपछि हेर्नेको ठूलो भीड जम्मा भएको थियो ।

३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।

प्रकाशित मिति July 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।