बुवाकाे घाटीमा यस्तो राेग, छाेरी भन्छिन्ः अब मर्नु बाहेक बिकल्प छैन (भिडियो)

पाेखरा १३ साउन – हामी सबैले भन्छौ कि कुनै रोग यस्ता हुन्छन जो हामी हामीलाई मात्र नभएर आफु खाने शत्रुलाई पनि नलागोस भनेर चाहन्छौ ।

त्यस्ता रोग लाग्दान हामी ठाउमा हुन्छौ न हाम्रो परिबारको अवस्थानै, अझ मध्यम बर्गीय परिबारको कुरा गर्ने हो भने त झन दुखले कहिले पनि छोदैन जस्तो लाग्छ । हो त्यस्तै भएको छ अहिले बाग्लुङको यो मगर परिबारमा । बाबुको नाम हो दल बहादुर मगर । बाबुको आशलेनै घर परिबार चल्ने यो घरमा अहिले बाबुलाईनै पुरानो रोग बल्झिदा क्यान्सर जस्तो ठूलोरोगको शिकार बनेका छन् ।

न त छोराले पढन पायो न त छोरीले नै ।अहिले काठमाडौ आएको पनि ८ महिना भयो, करिब ८ लाख जति त क्रणनै लागिसक्यो गाउँमा । तैपनि बाबुको बाच्ने आशले आखामा आशु लिई छोरी भन्छिन कि म मेरो बाबुलाई बाचेको हेर्न चाहन्छु र म फेरी स्कुल जान चाहन्छु ।

यो सुन्दा कस्को आशु नआउला र । घरको अवस्था पनि नाजुक छ, आज खाए भोली के खाने अझ अहिले त त्यसैमाथि क्रणले उठीबास लागेको छ । तैपनि अझै बाबुलाई बचाउन सहयोगको अपिलगरेकी छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति July 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।