पाेखरा १३ साउन- नेपाली गायिका मेलिना राईको तीज गीत बजारमा सार्वजनिक भैसकेकाे छ। मेलिनाको स्वर मा रहेको उक्त गीतमा ज्योती अधिकारीको रचना रहेको छ भने वसन्त सापकोटाको संगित रहेको छ।
गीतको भिडियोमा ज्यस्मिन मगरको कोरियोग्राफी रहेको छ भने रक्षा श्रेष्ठले कम्मर मर्काएकी छिन्।अमेरिका स्थित ‘लाली गुँरास अस बाई यूएस्’ नामक महिला संगठन र रचनाकार ज्योती अधिकारीको लगानी रहेको छ।
अमृत सुनुवारको छांयाकन तथा निर्देशन रहेको यस भिडियोलाई माधब बेल्बासेले सम्पादन गरेका छन्। गीतको भिडियोलाई अत्यन्तै मन पराउका छन् ।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति July 29, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।