सामाजिक संजालमा भाइरल जंगी बाबा से* क्सको कुरा गर्दा यसरी जंगीए (भिडियो)

पाेखरा १३ साउन- मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताए ।

उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।

अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् । आफु बाबा बनेर हिडेको १६ बर्ष भएको उनले बताएका छन् । मोरंगको उर्लाबारीमा उनि अहिले बस्दै आएका छन् । अघोर बाबाको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् ।

बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् । उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् ।अन्य बाबाहरु भन्दा फरक प्रकारको विचार भएका जंगी बाबाले यौ,नको बारेमा खुलेर आफ्नो केहि तर्क प्रस्तुत गरेका छन् ।

अरू कुरा भिडियोमा हर्नुहाेस्:

प्रकाशित मिति July 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।