यि युवाले बनाए ५० हजारमै यस्तो गाडी, अब उड्ने एम्बुलेन्स बनाउने (भिडियो)

पाेखरा १३ साउन- चितवनका सरोज प्रजाले बनाउनु भएको अचम्मको गाडी बग्गी सि आर बि देख्दा हामी नै अचम्ममा पर्यौं ।

युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाए

मात्र ८ दिनमा सरोजले यो गाडी बनाएका रहेछन्। गाडी बनाउन ५० ६० हजारको मात्र खर्च भएको उनी बताउंछन् । युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाएका थिए। अब उनी ३ सिटे प्यारामोटर बनाउने लक्ष्यमा छन् भने विष्यमा उनी आकाशमा उड्ने एम्बुलेन्स अथवा एयर एम्बुलेन्स बनाउने सोचमा छन्।

भिडियाे हेर्नुहाेस्ः

प्रकाशित मिति July 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।