दुनियालाई चकित पार्ने अक्षय कुमारको घर, राजाको दरबार भन्दा कम छैन हेर्नुहोस्

एजेन्सी । बलिउडमा एकपछि अर्को सफल फिल्म दिइरहेका खेलाडी कुमार अर्थात् अक्षय कुमार आफ्नो कैरियरकै सफलताको उच्च बिन्दुमा रहेका छन् । उनले अभिनय गरेका पछिल्ला सबै फिल्मले बलिउड बक्स अफिसमा १०० करोड भन्दा बढी आम्दानी गरेका छन् ।

‘अक्की’ नामले समेत चिनिने उनि मुम्बईको अँधेरी वेस्टको लोखंडवाला कम्प्लेक्समा बस्ने गर्दछन । उक्त घरमा सम्पूर्ण सुबिधा सहित बेडरूम, बाल्कनी, पैट्री, होम थिएटर र अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाको अफिस समेत रहेको छ । छोरी नितारा,छोरा आरव,पत्नी ट्विंकल खन्नाको साथ बस्ने अक्षय कुमारको उक्त घरको मुल्य करोडौ रुपैया रहेको बताइन्छ ।

अब नेपालमा यस्तो कानुन: विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिमाना पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।

अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मु*द्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

हेर्नुहाेस् फाेटाेः

प्रकाशित मिति July 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।