जापानमा गयो शक्तीशाली भुकम्प

पोखरा १२ साउन – जापानमा शक्तिशाली भूकम्प गएको बताइएको छ । जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६।३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय मिडियाले बताएका छन् ।

भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५।८ मिटरको गहिराइमा रहेको थियो ।

स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको हो । भुकम्पको क्षती बारे भने केही जानकारी नआएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५।८ मिटरको गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामी चेतवनी भने नदिएको बताइएको छ । जापानमा यो भुकम्प जानु भन्दा पहिले सचेत रहनुका लागि समचार दिएको बताए ।

प्रकाशित मिति July 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।