विवाह गरेको तीन दिनपछि बेहुलीले श्रीमानको हर्कत थाहा पाएपछि…

पाेखरा १० साउन । भारतको गुजरातको राजधानी गान्धीनगरमा विवाह गरेको तीन दिनपछि श्रीमानको पोल खुलेको छ।  विवाह गरेको तीन दिनपछि बेहुलीले आफ्ना श्रीमानको हरकत थाहा पाएपछि नयाँ रहस्य खुलेको हो।

श्रीमान श्रीमतीलाई काम विशेषले शहर जाने भनेर घरबाट निस्किए त्यसपछि व्यक्तिले क्रेडिट कार्डको सहयोगमा एउटा होटलमा कोठा बुक गरे

विवाह गरेको तीन दिनपछि श्रीमान श्रीमतीलाई काम विशेषले शहर जाने भनेर घरबाट निस्किएका थिए। त्यसपछि श्रीमानको क्रेडिट कार्डबाट श्रीमतीले उनको हरकत थाहा पाएकी हुन्। भारतीय संचारमाध्यमका अनुसार ती व्यक्तिले क्रेडिट कार्डको सहयोगमा एउटा होटलमा कोठा बुक गराएका थिए। त्यसको केही दिनपछि क्रेडिट कार्डको विल चेक गर्दा त्यसमा होटलको बिल देखियो। पछि बुझ्दा उक्त बिल त्यही दिनको थियाे ।

धोका पाएकी श्रीमतीले सबै कुरा आफ्नो भाइलाई बताइन्। त्यसपछि उनका भाइले होटलमा सोधपुछ गरे।

जुन दिन श्रीमान शहरमा काम छ भनेर गएका थिए। धोका पाएकी श्रीमतीले सबै कुरा आफ्नो भाइलाई बताइन्। त्यसपछि उनका भाइले होटलमा सोधपुछ गरे।

त्यसपछि उनका भिनाजु उक्त होटलमा कुनै युवतीसँग बसेके पत्ता लगाएर परिवारलाई भने परिवारले यसलाई सामान्य रुपमा लिए,

उक्त कुरा पुष्टि भएपछि महिलाले सबै कुरा आफ्नो श्रीमानको परिवारलाई सुनाइन्। श्रीमानका परिवारलाई यसलाई सामान्य रुपमा लिन सुझाव दिँदै आफ्नो छोराको बानी सुधार गर्ने आश्वासन दिए।

श्रीमानका परिवारले उनलाई सम्बन्ध विच्छेद गर्न दवाब, त्यसपछि महिलाले प्रहरीमा श्रीमान  र उनका परिवार विरुद्ध उ*जुरी दिइन्।

महिलाले आफ्नो श्रीमानको हरकतमा कुनै सुधार नआएको बताएकी छन्। श्रीमानका परिवारले उनलाई सम्बन्ध विच्छेद गर्न दवाब दिन थाले। त्यसपछि महिलाले प्रहरीमा श्रीमान  र उनका परिवार विरुद्ध उ*जुरी दिइन्।

प्रकाशित मिति July 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।