काजल अग्रवाल स्विमिङ पुलमा यस्ताे मस्ती गर्दै…

पाेखरा १० साउन- भार्तिय फिल्म ‘सिंघम’बाट बलिउडमा परिचित काजल अग्रवालले हालै स्विमिङ पुलमा मस्ती गरिरहेको तस्बिर बाहिरिएको छ। उनको तस्बिर चुहिने अनि भाइरल नहुने त कुरै भएन ! अहिलेकाे समयमा यस्ताे तस्विरबाट भाइरल तथा फेमस हुने गरिन्छ । पहिलेकाे जस्ताे राम्राे प्रस्तुति गरेर चर्चामा अाउने कम हुन्छन् ।

उनले स्विमिङ पुलमा पानीसँग खेल्दै गरेको फोटोसुट भए पनि उनी स्विमिङ कस्ट्युममा भने छैनन्। सेतो कपडामा उनी निक्कै सुन्दर अवातार प्रस्तुत गरेकी छन् । उनी प्रायः तेलेगु चलचित्रमा अभिनय गर्दै आएकी छन्। पछिल्लो समय भने उनी हिन्दी र तमिल भाषाको फिल्ममा समेत अभिनय गर्न थालेकी छन्।

उनको पहिलो बलिउड फिल्म ‘क्युँ हो गया ना’ थियो। तर धेरैले उनलाई ‘सिंघम’मा नोटिस गरेका थिए। यसअघि एफएचएम म्यागजिनमा टप न्युड फोटो खिचाउँदा उनी विवादमा तानिएकी थिइन्। उनी फिल्म भन्दा बढी अहिलेकाे बाहिरिएकाे तस्विरबाट भउकि छन् । उनी यस समय निकै चर्चामा छिन् । उनकाे पछिल्लाे समयकाे फिल्म सिंघम बाट उनी अलि चर्चामा अाएकी हुन् ।

हेर्नुहाेस् उनकाे केहि तस्विरहरूः

 

प्रकाशित मिति July 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।