निर्मला प्रकरणः दिलिप विष्टनै दोषी भएको भन्दै धरर्धरी रोए डिएसपी जिसी, हेर्नुहाेस् भिडियाे

निर्मला पन्त प्रकरणको अनुसन्धान गर्ने डियसपि अङ्गुर जीसीले अाफ्नाे अडान कायम राखेका छन् । उनले निर्मलाको ब*लात्का*री/ह*त्यारा दिलिप बिष्ट नै रहेकाे दावी गरेका छन् ।
डियाने नै गलत छ र यसको आधारमा अनुसन्धान हुन नसक्ने बताएका छन् ।

उनले भने मानव अधिकार आयोगले पुष्टि गरि सक्यो अनुसन्धानका क्रममा र सरकारि वकिलको अगाडि दिलिपले सबै स्वीकार गरेका छन। बिना टर्चर म फेरिपनि बयान लिन सक्छु । घटनामा राजनीति भयो, पत्रकार,अधिकारकर्मी आदिले खेल खेले ।

दिलिपको परिवार नै उ बाट असुरक्षित छ, फेरि अर्को घटना हुन सक्छ। र अन्त्यमा निर्मालाकी आमालाई सम्झेर उनी भक्कानिदै रोए….

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति July 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।