एक एपिसोडको ३ करोड लिएकी करिनाका बाहिरिए हट अवतार, हेर्नुहोस् १० तस्बिर

”म नम्बरमा विश्वास गर्दिन। तर मेरो अनुसार फिमेल स्टारले पनि बराबर पैसा पाउनुपर्छ।

हालै भएको टिभी शो डान्स इंडिया डान्स ६’मा जर्ज भएकी करीना कपुरले एक एपिसोडको लागि ३ करोड पारिश्रमिक लिईरहेकी छिन् । उनि डान्स इंडिया डान्सकी जर्ज समेत रहेकी छिन् ।

उनि बलिउडकी एक महंगि नायिका भनेर समेत चिनिने गर्दछिन् । हाईएस्ट इंडियनकी नायिका करीनाले भनेक िछिन् । ,”म नम्बरमा विश्वास गर्दिन। तर मेरो अनुसार फिमेल स्टारले पनि बराबर पैसा पाउनुपर्छ। उनि सैफअलि खानकी दोस्रि पत्नि समेत रहेकी छिन् । फिल्मका अवला उनि सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

बेला बेलामा पति सैफर छोरा तैमुरका तस्विरहरु शेयर गरेकी हुन्छिन्। अभिनेता अक्षय कुमारसँग चलचित्र गुड न्यूजमा काम गरीसकेकी छिन् । अब’ उनले इरफान खानसँग फिल्म अंग्रेजी मिडियम’ मा अभिनय गर्ने पक्का भएकी छिन् ।

हेराै उनका फ्यानले निकै रूचाएका हट तस्बिरः

प्रकाशित मिति July 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।