आहा यस्ताे पाे डान्सः यि युवतीले बारूले कम्मर हल्लाउँदा युवाहरू लठ्ठिए (हेर्नुहाेस् भिडियाे)

पाेखरा ९ साउन- लोकनृत्य हाम्रो नेपालको संस्कृति र मौलिकता जोगाई राख्न लेक पाखाहरुमा नाच्ने नृत्यलाई लोकनृत्य भनिन्छ ।

उनकाे नृत्यले सबै नेपालीकाे मन लाेभ्यायाे जस्तो किपरापूर्वकालदेखि नै नाच्दै आइरहेको सोरठी, भुमे नाच, टप्पा र चौधरी जस्ता नाचहरु लोकनृत्यभित्र पर्दछन् । यस्ता नृत्यहरु हाम्रो देशको मौलिक चिनारी र पहिचान भएकाले यिनको संरक्षण गरिनु अति आवश्यक छ । याे नृत्यमा नेपालीकाे इज्जत मान सम्मान सासंकृतिक अादि जाेडिएकाे छ।

नृत्य एउटा मनभित्रबाट आउने कलाको विधा हो । जसलाई सिकेर मात्रै हुँदैन, भित्र मनदेखि आउनुपर्छ । अझ भनौ जसले लयबद्ध वा संगितको तालमा शरीरको चाललाई दर्शाउँछ । यस्तै नाच र यस्तै भेष भुसा नेपाली दर्शकलाइ मन पर्ने छ ।

हेर्नुहाेस् यति राम्राे नाचः

प्रकाशित मिति July 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।