विद्यालयबाटै हराएकी ८ बर्षीया यी बालिका २२ दिनपछि मृ*त फेला

पाेखरा, ९ साउन – विद्यालयबाटै हराएकी बैतडीकी ८ बर्षीय बालिका २२ दिनपछी मृ*त फेला परेकी छिन् । जिल्लाको दोगडाकेदार २ ढिकगाडकी ८ बर्षीया कलावती सार्की असार १७ गतेदेखिहराएकी भन्नि जानकारी भउकाे जिल्ला प्रहरी प्रशाशन कार्यलयले बताएका छन्

बालिकालाई दशरथचन्द नगरपालिका ४ को ईश्वर आधारभूत विद्यालयको माथिपट्टी रहेको खोल्सामा भेट्टिएको बताइएको छ ।

बुधवार अपरान्ह बाख्रा चराउन गएका गोठालाले बालिकाको श*व देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान प्रहरीले गरिरहेकाे बताएका छन् । बालिकाको अस्थिपञ्जरसंगै उसले बोकेका कापीकिताव पनि फेला परेको बताएको छ ।

कलावतीका बुवा खडक सार्कीका अनुसार आफूले छोरीलाई असार १७ गते विद्यालय पुर्याएपछि बे*पत्ता भएकाे बताइन् ।

प्रकाशित मिति July 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।