चर्चित नायिका बेनिशा हमालको आज जन्मदिन, कति वर्ष लागिन् त ?

पाखरा ९ साउन- नेपाली फिल्म स्वर’ बाट चलचित्रमा डेब्यु गरेकी नायिका बेनिशा हमालको आज जन्म दिन हो । उनि १९९२ जुलाई २५ गतेका दिन गीतानगर चितवनमा भएको थियो । उनले आफ्नो २७औं जन्मदिन आफ्न्त साथि भाईसंग मनाएकी छिन् ।

२००६ देखि नेपाली रजतपटमा प्रवेश गरेकी बेनिशा मोडल, आरजे र नायिका समेत रहेकी छिन् । उनले फिल्म महसुस, कालोपोथी, किङ, मोक्ष, झ्यानाकुटी, घर चलचित्रमा अभिनय गरी सकेकी छिन् । नायिका बेनिशाले राष्ट्रिय अवार्ड समेत जितेकी छिन् । उनले अाज अाफ्नाे जन्मदिनमा रमाइलाे गर्छु भनेकी छन् । अाज उनी काठमान्डाैं छिन् ।

हेर्नुहाेस् उनकाे केहि तस्विरहरूः

प्रकाशित मिति July 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।