पाखरा ९ साउन- नेपाली फिल्म स्वर’ बाट चलचित्रमा डेब्यु गरेकी नायिका बेनिशा हमालको आज जन्म दिन हो । उनि १९९२ जुलाई २५ गतेका दिन गीतानगर चितवनमा भएको थियो । उनले आफ्नो २७औं जन्मदिन आफ्न्त साथि भाईसंग मनाएकी छिन् ।
२००६ देखि नेपाली रजतपटमा प्रवेश गरेकी बेनिशा मोडल, आरजे र नायिका समेत रहेकी छिन् । उनले फिल्म महसुस, कालोपोथी, किङ, मोक्ष, झ्यानाकुटी, घर चलचित्रमा अभिनय गरी सकेकी छिन् । नायिका बेनिशाले राष्ट्रिय अवार्ड समेत जितेकी छिन् । उनले अाज अाफ्नाे जन्मदिनमा रमाइलाे गर्छु भनेकी छन् । अाज उनी काठमान्डाैं छिन् ।
हेर्नुहाेस् उनकाे केहि तस्विरहरूः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।