भद्रगोलका रक्षा श्रेष्ठको दुनिया लोभ्याउने तस्विर यस्ता छन

पाेखरा ८, साउन । नेपाली चर्चित हाँस्य टेलिश्रृङ्खला भद्रगोलकी एक पात्र रक्षा श्रेष्ठ (रक्षा) हुन् । हाँस्य टेलिसियलमा अभिनय गरी अाएकी रक्षाको प्रभाव दिन प्रतिदिन उनकाे चर्चा बढ्दै गएको छ । रक्षाले केही फिचर फिल्ममा समेत काम गरिसकेकी छिन् ।

भद्रगोल टेलिसिरियलका कारणले गर्दा रक्षालाई भद्रगोलकै एक पात्र कुमार कट्टेल (जिग्री)कै प्रेमिकाको रूपमा चिन्ने गर्छन् । रक्षाले भनिन् ‘दर्शकहरूले जिग्रिको प्रेमीकाको रूपमा चिन्दा खुसी लाग्छ’ । उनको सौन्दर्यता मा झन् झन् निखार आएको दर्शकहरू बताउँछन् । रक्षा अहिले निकै चर्चामा अाएकाे कारण भद्रगाेल हाे ।

टेलिश्रृङ्खलाको साथै विभिन्न कम्पनीको विज्ञापनमा समेत उनको उपस्थिति बाक्लिँदो छ । सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ उनको ।एक सयको हाराहारी विज्ञापनमा अभिनय गरेकी रक्षा विभिन्न मुलुकमा हुने स्टेज शो मा पनि सहभागी छिन् । उनको सुन्दरता झन् झन् निखारिँदै आएको दर्शकको भनाई छ । उनका केही पुराना र नयाँ तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

हेराैँ उनकाे केही तस्विरहरूः

प्रकाशित मिति July 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।