पुरुषमाथि महिलाले शासन चलाउने देश, पुरुषहरु गुलामी गर्न बाध्य

पाेखरा साउन ८- अहिलेको जमानामा पनि विश्वमानै पितृसत्तात्मक प्रबृत्तिले छाडेको छैन । विश्वमा महिलामाथि पुरुषहरुले थिचोमिचो गर्ने गरेका छन् भन्ने आवाज चौतर्फी सुनिदै आएको छ ।

सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाउन सकेका छैन्न ।

तर, विश्वमा एउटा यस्तो देश छ, जहाँ पुरुषमाथि महिलाले शासन गर्छन् । अझ भनौं पुरै महिलाहरुको शासन चल्दछ त्यो देशमा अनि पुरुषहरु भने सँधै महिलाको गुलामी गर्न बाध्य हुन्छन् । यो अनौठो देशको नाम हो – अदरवर्ल्ड किंगडम । तर, सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको यो देशले अहिलेसम्म स्वतन्त्र राष्ट्रको मान्यता भने पाउन सकेका छैन्न । अहिले यो देशमा रानीले शासन चलाउँदै आएकी छिन् ।

अन्य देशबाट त्यहाँ गएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन्

ती रानीको नाम प्याट्रिसिया प्रथम हो । अहिले उनकै राज छ, त्यो देशमा । त्यहाँ महिलालाई एक नम्बर नागरिकको दर्जा दिइन्छ भने पुरुषहरु त केवल महिलाका दास मात्र हुन्छन् । अन्य देशबाट त्यहाँ गएका पुरुषहरुले यो देशमा रानीका लागि बस्ने सोफाहरु निर्माण गर्ने काम गर्दछन् ।

यति सम्मकी त्यहाँका पुरुषहरुले रक्सी पिउनुअघि समेत आफ्नी मालिक्नीको पाउमा रक्सी चढाउनु पर्छ ।

अनिमात्र रक्सी पिउन पाउँछन् पुरुषहरु । यतिमात्र होइन, महिलाको अनुमति विना पुरुषहरुले कुनैपनि काम गर्न पाउँदैनन् । यदि कुनै पुरुषले आफुखुसी काम गरे कानून लाग्छ र उनीहलाई कारवाही हुन्छ । याे देशमा रानीका शाशन चलेकाले पुरूषलाइ निकै गार्हाे परेकाे बताएका छन् । विश्वमा यहि एउटा देश हाे जुन महिलाकाे शाशन चल्ने गर्छ ।

प्रकाशित मिति July 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।