याे फिल्मका लागि पूजाले लिइन् २० लाख पारिश्रमिक

पाेखरा साउन ८ –नेपाली नायिका पूजा शर्माले दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । उनले पछिल्लो समयकी चर्चित नायिका पूजा केही दिनअघि मात्र फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भएकी थिइन् ।

फिल्मको नाम र अन्य कलाकारका बारेमा केही कुरा बताएकी छैन्र् । नेपाली नायिकामा महङ्गो पारिश्रमिक लिने नायिकामा पूजा शर्मा नम्बर एक नायिकामा पर्छिन् । खबरका अनुसार उक्त फिल्मको शूटिङ तिहारपछि शुरु गरिने छ ।

यद्यपि फिल्मको आधिकारिक जानकारी भने दिइएको छैन । जेठबाट छायाँकनमा जाने फिल्ममा अन्य दुई मुख्य कलाकारको खोजी भैरहेको पनि बताइन् ।

दीपक मनाङ्गेले निर्माण गर्ने फिल्म कार्तिक ८ गते लक्ष्मीपूजाको अवसरमा रिलिज गरिनेछ ।रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा रघु परियार र किरण नेपाली निर्माता रहनेछ । पूजा र आकाशको प्रतिक्षित फिल्म ‘सम्हालिन्छ कहिले मन’ छायाँकनको अन्तिम चरणमा छ ।

प्रकाशित मिति July 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।