अचम्मको परम्पराः जहाँ याै*न सम्पर्ककाे लागि छानी छानी पाइन्छ युवती

पाेखरा साउन ८- अनौठो परम्परा,

विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग बनाउने यौ*न सम्बन्धमा उनीहरुका लोग्नेले पनि सहयोग गर्दछन्

१६ औँ सताब्दीदेखि इण्डोनेसियामा यो परम्परा चलिआएको छ । त्यहाँ हरेक वर्ष महिलाहरुले अपरिचित पुरुषसँग यौ*न सम्पर्क कायम गर्न गर्छन् । अझ रोचक त के भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग बनाउने यौ*न सम्बन्धमा उनीहरुका लोग्नेले पनि सहयोग गर्दछन् । हामीकहाँ परपुरुष सँगको सम्बन्ध अवैध र घृणित मानिन्छ । तर इण्डोनेसियाको पोन नामक पर्वमा ठूलो संख्यामा महिला तथा पुरुषहरु माउन्ट केमुकस पुग्दछन् ।

त्यहाँ महिलाहरु आफुलाई मन पर्ने कुनै अपरिचित पुरुषको खोजी गर्दछन् । अनि मनले खाएको भेटेसँगै सहमतिमा यौ*न सम्पर्क राख्दछन् । हरेक ३५ दिनमा जब यो पर्व आयोजना हुन्छ, महिलाहरु सोही पुरुषसँग यौ*न सम्पर्क गर्नुपर्दछ । लगातार सात पटकसम्म महिलाले उक्त परपुरुषसँग यौ*न सम्पर्क बनाएपछि महिलाको मनको इच्छा पूरा हुने र जिवनमा चिताएको पुग्ने जनविश्वास छ ।

यो पर्वसँग अनौठो कहानी जोडिएको छ । १६ औँ शताब्दीमा त्यहाँ एक राजा थिए पेगेरन समोद्रो । उनी आफ्नो सौतेली आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँदथे । एकरात जब उनले सौतेनी आमासँग यौ*न सम्पर्क गरिरहेका थिए, त्यसबेला दुबैको ह*त्या भयो । त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएकोे यौ*नक्रिया जसले पूरा गर्न पाउँदछ उसका सबै दुखकष्ट हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ ।

राजाले आफ्नी सौतेलो आमासँग यौ*न सम्पर्क गरेर पाप गरेका हुनाले कुनै अपरिचित पुरुषसँग यौ*न सम्पर्क गरेर पाप गर्ने विवाहित महिलालाई ती राजाको आ*त्माले आशिर्वाद दिने र मृ*त*क राजाको आशिर्वादले महिलालाई फलिफाप हुने जनविश्वास छ । यो पोन पर्व जाभा प्रान्तको सोलो गाउँसिथत केमुकस पर्वतमा मनाइन्छ । त्यहाँ आउने मानिसहरु सुरुमा मृतक राजा र उनकी सौतेली आमाको चिहा*नमा फूल चढाएर आउँछन् ।

त्यसपछि स्थानीय कुवामा नुहाउँछन् र त्यहीँ भेटिएको पार्टनरसँग यौ*न सम्पर्क गर्दछन् । यो पर्व आधुनिक बन्दै गएको छ र उक्त क्षेत्रमा होटलहरु पनि बनिसकेका छन् । त्यसैले त्यहाँ भेट हुने जोडीहरु होटलमा बसेर समय बिताउने र होटलभित्रै यौ*नक्रिडा गर्ने गर्दछन् ।

प्रकाशित मिति July 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।