यती सुन्दर र शिम्पल छिन् पूर्व मिस नेपाल अश्मी श्रेष्ठ, हेरा १२ तस्वीर

सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यानमाझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन्

२०१६ की मिस नेपाल अश्मी श्रेष्ठ यतिबेला भारतीय गायक सनम पुरीसँग प्रेममा छिन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् । सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यानमाझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मीले ।

अश्मीका कैयन् फ्यान फलोइङ छन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने अश्मीले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

सोसियल साइटमा निकै सक्रिय रहने अश्मीको रुपको पनि खुबै तारिफ हुने गर्छ । अश्मीका कैयन् फ्यान फलोइङ छन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने अश्मीले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । तर फिल्ममा भने उनले अभिनय गर्न चासो देखाइनन् ।आफूमा अभिनय गर्न सक्छु भन्नेमा विश्वास नभएकाले फिल्म क्षेत्रमा आउन नचाहेको उनी बताउँछिन् ।

अश्मी मोडलिङ र ब्राण्ड प्रमोसनमा भने सक्रिय रहन्छिन् । इन्स्टाग्राममा उनले कैयन् तस्वीर शेयर गर्ने गर्छिन् । उनका केही सुन्दर तस्वीर हेराै

प्रकाशित मिति July 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।