हिट फिल्मको आशमा केकी, हेराैं उनका सुन्दर ८ तस्विर

पाेखरा , साउन ७ नेपाली चर्चित नायिका केकी अधिकारीले फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा गर्न क्रममा छिन् ।

उनले अब अर्काे फिल्म निर्माण गर्ने क्रममा छिन् । समय समयमा केकीले निर्देशन पनि गर्ने भनेर चर्चा हुन्छ । फिल्म ‘स्वर’बाट रजतपटमा डेब्यू गरेकी केकी अभिनित ‘महसुस’, ‘बितेका पल’, ‘मसान’, ‘आई एम सरी’, ‘श्री पाच अम्बरे’, ‘भाग सानी भाग’, ‘हाउ फन्नी’, घामपानी लागयतका दर्जनाै फिल्ममा अभिनय गरेकी छिन् ।

हाल केकी फिल्म ‘छ माया छपक्कै’को छायांकनमा व्यस्त छिन् ।

तर, उनी अभिनित फिल्महरु हिटलिस्टमा अटाउन सकेको छैन । एकाध फिल्मबाट उनले प्रशंसा भने पाएकी छिन् । घामपानी उनको सम्झन योग्य फिल्म हो । उनलाइ समयले गर्दा फिल्म षेत्रमा देखिन पाएकी छैन्न ।फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ ।

‘छ माया छपक्कै’को छायांकन पुरा नहुदै केकी अर्को फिल्ममा फाइनल भएकी छन् । उनले फिल्म ‘झिङ्गेदाउ’मा काम गर्ने पक्का भएको छ । साहित्यकार भीमनिधि तिवारीको आख्यानमा आधारित भएर निर्माण हुने फिल्ममा केकी र मुकुन भुषालले जोडी बाँध्नेछन् ।

‘छ माया छपक्कै’मा काम गरेर धेरै कुरा सिकेको बताएकी केकीले अब नयाँ केही काम गर्छिन कि, प्रतिक्षा गरौँ । दर्जन जति फिल्ममा अभिनय गरिसक्दा एकाध फिल्मबाटमात्र तारिफ पाएकी केकीको व्यस्तता बढ्दो छ । अब चाँही हिट फिल्मको प्रतिक्षामा छन् उनका फ्यानहरु । धेरै समय अघि देखेकी यि केकी अधिकारी यस समय छ माया छपक्कैमा ब्यस्त ।

हेर्नुहाेस् उनका सुन्दर तस्विरहरूः

प्रकाशित मिति July 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।