हेटौंडामा एकैपटक ८ वटा सवारी ठोक्किए, दुई जनाको मृ*त्यु

पाेखरा साउन ७ । हेटौंडामा एकैपटक आठ वटा सवारी ठोक्किदा दुई जनाको मृ*त्यु,

हाइवए लेनमा गुडिरहेको मोटरसाइकल, पिकअप भ्यान, टाटा सुमो, बोलेरे जीप, बस तथा ट्रक ठोक्किदा दुई जनाको घटनास्थलमै मृ*त्यु भएको डिसएसपी यज्ञराज भट्टराईले बताएका छन्। मृ*त्यु भएका दुई जनाको सनाखत हुन बाँकी छ। उनका अनुसार दुर्घटनामा अन्य सामान्य घाईते भएका छन्।

उनीहरुको उपचारका लागि नजिकैको अस्पतालन लगिएको छ। डिएसपी भट्टराईले जानकारी दिएअनुसार ट्रकले बोकेर ल्याएको हाइड्रोपावरको लागि प्रयोग हुने डिब्बा खस्दा उक्त दुर्घटना भएको हो। घट्ना साढे १२ बजेतिर घटेको उनले बताए। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

प्रकाशित मिति July 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।