अचम्मको पुरष जोडीले यसरी पाे गर्ने रहेछन् यौनसम्बन्ध, खुलाए गोप्य कुरा (भिडियो)

पाेखरा । नेपालमा केटा केटा बिच पहिलाे बिवाह । काठमाडौमा घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेममा परे ।

अन्ततः उनिहरुले बिहे गर्ने निधो गरे । परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने, त्यसपछि उनिहरु एक अर्काबिना बाच्न नसकेर भागी बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेका अनुभवको माइतीबाट अअहिले सम्म नबाेलाएकाे भन्दै गुनासाे गरे ।

उनिहरु बिच यौ*न सम्पर्क पनि हुने रहेछ ।

उनिहरूले प्रेममा धेरै नै दु:ख अनि सास्ती भाेगे । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो तर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन । कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुखेकाे बताए अन्य जानकारिकाे लागि तल

भिडियोमा हेर्नुहोस:

प्रकाशित मिति July 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।