पाेखरा । भारतीय रियालिटी शो ‘बिग बोस’को १० औं श्रृङ्खलाबाट बाहिरिएपछि नितिभा कौल सामाजिक सञ्जालमा निकै चर्चित छिन् ।
नितिभाको बढी सक्रियता फोटो शेयरिङ साइट ‘इन्स्टाग्राम’मा बढी दे।खिन्छिन् ,
उनी अाफ्नाे हट तस्विर सामाजिक सन्जालानमा पाेस्ट गरेकी छिन्र । उनी आफूले खिचेका हरेकजसो तस्वीरहरु इन्स्टामा अपलोड गरिहाल्छिन् । हालका दिनमा लामो अवधिको छुट्टीमा रमाइरहेकी नितिभाले इन्स्टामा शेयर गरेका केही तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेका छन् ।
आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने नितिभाले विकिनीमा फोटोशूट गराएकी छन् । आरेन्ज कलरको बिकिनीमा खिचाइएका नितिभाका तस्वीरहरुले पछिल्लो समय सामाजिक सन्चालनमा भाइरल भएका छन।
उनको केही हट तस्विर
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।