बलिउडकी नायिका आलियाले किनिन् यति महंगो घर, मूल्य सुन्दा सबै छक्क

पाेखरा– बलिउडकी चर्चित सुन्दरी नायिका आलिया भट्टले नयाँ घर किनेकी छन् । अहिले एक भिडियो सार्वजनिक गर्दै आलियाले आफूले घर खरिद गरेको र घर खरिद गर्दाको अनुभूति सेयर गरिन्।

अब उनी नँया घर सर्नै लागेको भारतिय मिडियाले जनाएका छन् । उनले मिडियामा आफु नँया घर सर्न लागेको बताएकी छन् । आलियाले उक्त घर आफ्नो मेहनले किनेकाे बताएकी छन् । नँया घरमा सर्न लागेकी उनका साथमा आलियाकी बहिनी पनि सर्न लागेकी छन् ।

आलियाले किनेकाे घरको मूल्य आठ करोड भए पनि खर्च १३ कराेड गरेकाे छिन् । उनले इन्टेरियर डिजाइनमा खर्च गरेकी हुन् ।

बहिनीले घरको इन्टेरियर डिजाइनमा खुबै सहयोग गरेको आलियाको भनाइ छ । अाफ्नाे बहिनिकाे लागि उनले धरै कराेड खर्च गर्न सक्छु भन्ने उनकाे प्रश्ताव ।

प्रकाशित मिति July 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।