दीलिपकी छोरी नायिका बन्ने चर्चा मात्रै, बास्तविक अर्कै

पाेखरा । नेपाली नायक दीलिप रायमाझी अमेरिकामा पुगेपनि उनको मन भने नेपाली चलचित्र भन्दा टाढा जानै सकेन । उनी, अमेरिकामा भन्दा बढी समय नेपालमा नै बिताइरहेकी छन् ।

हालनिकै चर्चा कमाएकी नायक दिलिपरायमाझीकि छाेरि अब अाफ्नाे प्रतिभा देखाउदै गएकि छन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिरहेका दीलिप अब आफै निर्माता बन्दैछन् । उनले निर्माण तथा अभिनय गर्न लागेको चलचित्रको नाम ‘लक्का जवान’ राखिएको छ ।

अब अाउने नयाँ चलचित्र दिलिप अाफै निर्माता बन्ने भएका छन् ।अबकाे केहि बर्षमा दिलिपकी छाेरी निकै चर्चा कमाउने छिन् । यो चलचित्रलाई शिवहरि पौडेलको लेखन तथा निर्देशनमा तयार गरिदैछ । चलचित्रमा किरण केसी मुख्य भूमिकामा रहनेछन् । उनको साथमा, प्रियंका कार्की, शिवहरि पौडेल, दीलिप रायमाझी पनि मुख्य भूमिकामा हुनेछन् ।

प्रकाशित मिति July 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।