पाेखरा । नेपाली क्षेत्र कलाकारमा पछिल्लो समयकी चर्चित गायिका ज्योति मगर र गायक रुद्रसेन विश्वकर्मा स्वर रहेको मैथिली गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
‘कानोमे आँहाके झुम्का’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
आरजे म्युजिक प्रोडक्सनको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो । गयक विश्वकर्माको शब्द र संगीत रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा र रिचा थापाको बेजोड अभिनय रहेको छ । प्रदीपकुमार रसाइलीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई दीपक गिरी खिचेका हुन् ।
भिडियो हेर्नुहाेस्ः
प्रकाशित मिति July 21, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।