फेरि बाहिरिए ब्यायफ्रेन्डसँग साम्राज्ञीकाे हर्कत, हेर्नुहाेस् ६ तस्विर

पाेखरा – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ बाट राम्रो चर्चा पाइन् । यो फिल्ममा उनको रुपको मात्र होइन, अभिनयको पनि उत्तिकै चर्चा भयो ।

एक अन्तर्वार्तामा उनले समाजले भन्ने कुरालाई आफूलाई खासै फरक नपार्ने र यो क्षेत्र नै यस्तै भएको बताएकी थिइन् । पछिल्लो समय चर्चामा रहिरहने साम्राज्ञीले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि हंगामा मच्चाउने गर्छिन् । केही समयअघि उनी गोप्य स्थानमा ट्याटु खोपाएका कारण चर्चामा आइन् ।

यतिसम्म कि, साम्राज्ञीले ड्रिङ्क्स गर्दै स्वीमिङ पुलका बिकिनी अवतारमा देखिएका तस्वीरमा पनि सार्वजनिक गरेकी हुन्छिन् । हालै साम्राज्ञी आफ्ना प्रेमी देवांकस राणासँग इन्डोनेसियाको बालीमा रमाइरहेका तस्वीर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् । सम्भवतः उनलाई दशैँमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ मा गाउँले भूमिकामा नै देखिनेछ । यतिबेला भने साम्राज्ञी अर्को कारणले विवादमा तानिएकी छिन् ।

सामाजिक सञ्जालमा प्राय बिकिनी अवतारमा प्रस्तुत भइरहने साम्राज्ञीको यो रुपलाई त दर्शकले पनि सामान्य नै लिने गरेका थिए ।देवांकसले ओठ, छाति र कम्मर पछाडिको भाग चुमेको तस्वीरमा देख्न सकिन्छ । पछि यो तस्वीर आफूले नचाहेरै अरुले शेयर गरेको बताइन् । साम्राज्ञीले केही समयअघि गाउँले भूमिकामा काम नगर्ने बताउँदै अन्तर्वार्ता दिएपछि उनको व्यापक विरोध भयो । त्यसपछि साम्राज्ञी एकाएक मिडियाको नजरमा परिन् ।

एउटै फिल्मले उनलाई हिट बनाइदियो । पछिल्लो समय भने साम्राज्ञीले अभिनयमा कुनै सुधार ल्याउन नसकेको भन्दै टिप्पणी हुन थालेको छ । उनले अभिनय गरेका पछिल्ला फिल्म ‘तिमी सँग’, ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘कायरा’ लगायत फिल्ममा उनको एउटै अभिनय भएको र अभिनयमा कुनै सुधार हुन नसकेको बताइयो ।

तर यस्ता कुरालाई साम्राज्ञीले खासै महत्त्व दिन्निन् उक्त विरोधपछि आफूले गाउँले भूमिकालाई हेपेर नभएर सकिन्न कि भन्ने लागेर अभिनय नगर्ने भनेको बताइन् । यी तस्वीर शेयर भएपछि सााम्राज्ञीको व्यापक विरोध भएको छ । केही समयअघि मंयक खड्कासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी उनीसँगको ब्रेकअपपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांकस राणासँग रमाइरहेकी छिन् ।

केही वर्षयता साम्राज्ञी एकपछि अर्को गर्दै विवादमा तानिएकी छिन् । आजभोलि उनका फिल्मको चर्चा कम र व्यक्तिगत जीवनको चर्चा ज्यादा हुन थालेको छ । तस्वीरमा उनका प्रेमी देवांकसले साम्राज्ञीलाई शरीरका विभिन्न भागमा चुम्बन गरेका छन् । एक यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा परेकी छिन् । तर, साम्राज्ञी भने दर्शकका गालीलाई सामान्य लिन थालेकी छिन् ।

प्रकाशित मिति July 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।