सन्नी र करीनाको छोराको अनुहार ठ्याक्कै मिलेपछि हङ्गमा

पाेखरा ५ साउन, काठमाडाैँ । चर्चित दुई बलिउड अभिनेत्रीका छाेराहरूकाे अनुहार मिलेपछि हंगामा मच्चिएकाे छ ।

लामाे समय देखी फिल्ममा अभिनय गरेका यि २ चर्चिन बलिउड अभिनेत्रीका छाेराकाे बिषयमा निकै प्रश्न गएकाे छ ।
अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआकाे अनुहार मिलेपछि अहिले उनीहरूकाे विषयमा निकै चर्चामा भैरहेकाे छ । तस्विरमा नोआ हूबहू तैमूर अलीजस्तै देखिएका छन् ।

सनीले भने दुबै बच्चाको तारिफ गरिसकेकी छिन् । सनी लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनिन् । तर उनी केही वेब सीरीजमा देखिँदैछिन् । दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला चलेसँगै सनी लियोनीले तैमूर निकै क्यूट भएकाे र आफ्नाे छोरा (नोआ) पनि निकै सुन्दर रहेकाे उनकाे भनाइ छ।

चर्चित बलिउड अभिनेत्रीका छाेरहरूकाे अनुहारले धेरै तहका मचाएकाे छ। तर, सन्नीकाे साेचमा त्यसताे केही नरहेकाे उनकाे भनाइ । अब अर्काे नियुजमा करिना कपुरकाे भनाय प्रस्तुत हुने छ।

प्रकाशित मिति July 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।