सनी लियोनीले बनिन् जलपरी, तात्यो बलिउड, हेर्नुहाेस् ७ तस्विर

पाेखरा। सनी लियोनी बलिउडमा मात्र नभइ सामाजिक संजालमा पनि चर्चामा छिन् ।

नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएकी छिन् । सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । सनीका यी तस्वीर उनको नयाँ फोटोशूटका हुन् । फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् ।

 

View this post on Instagram

 

Love being a mermaid!!

A post shared by Sunny Leone (@sunnyleone) on

एक जनाले लेखेका छन् ‘वास्तविक जलपरी भेटिइन्

उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ । एकजनाले लेखेका छन् ‘मैले अहिलेसम्म जलपरी देखेको छैन तर जलपरी तपाँभन्दा सुन्दर होलिन् जस्ताे लाग्दछ ।’

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

प्रकाशित मिति July 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।