पाेखरा। सनी लियोनी बलिउडमा मात्र नभइ सामाजिक संजालमा पनि चर्चामा छिन् ।
नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएकी छिन् । सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । सनीका यी तस्वीर उनको नयाँ फोटोशूटका हुन् । फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् ।
एक जनाले लेखेका छन् ‘वास्तविक जलपरी भेटिइन्
उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ । एकजनाले लेखेका छन् ‘मैले अहिलेसम्म जलपरी देखेको छैन तर जलपरी तपाँभन्दा सुन्दर होलिन् जस्ताे लाग्दछ ।’
हेर्नुहाेस् उनका केहि तस्विरहरूः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।