बोक्सीले इन्टरनेटबाट यस्ताे सम्म गरे

पाेखरा । बोक्सी, धामी, झाँक्रीलाई अन्धविश्वासका प्रतीक मानिन्छन् । तर, युरोपेली देश रोमानियामा अहिले पनि बोक्सीहरूकाे खाेजि तलास भइरहेकाे छ।

अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ भिडियो कल, फेसबुकमार्फत उनीहरू काम गरिरहेका छन्। उनले छोरीलाई आफ्नो पारिवारिक कला सिकाएकी हुन्। मिन्का र उनको समूहले रोमानियाका भ्रष्ट नेताहरूलाई तह लगाउन केही समयअघि सामूहिक अनुष्ठान गरेको थियो। ‘जसले आफ्नो काम राम्ररी गर्दैनन्, जसको नियत खराब छ। रोमानियाली बोक्सीहरूले सेवाग्राहीसँग कम्तीमा पाँच हजार रुपैयाँ लिने गरेको बताइन्छ।

जो भ्रष्ट छन्, उनीहरूले आफ्नो ओहोदा गुमाऊन् र बिरामी परून्,’ ‘शक्तिशाली बोक्सीले टाढैबाट कसको समस्या समाधान गरिदिन सक्छे,’ २० वर्षीया बोक्सी कासान्द्रा बुजियाले भनिन्, ‘फेसबुक अथवा फोनले जादु गर्ने होइन, हामीले जप्ने मन्त्रले काम गर्छ। हाम्रो विधिमा कुनै व्यक्तिको आँखामा हाम्रो आँखाले सीधा हेर्नुपर्छ। भिडियो कलबाट यो काम गर्न सकिन्छ।

कासान्द्राकी आमा मिहाइला मिन्काले भनिन्, ‘जादु–टुनाको कला पहिलेजस्तै छ।’ उनीहरूले नेताहरूलाई सराप दिएका छन्। ‘भारतमा रहेका एक जना ग्राहकलाई रोमानियाको बोक्सीको परिवार मन्त्र जप्न लगाइरहेको थियो,’ रोयटर्सले लेखेको छ, ‘भिडियो कलमार्फत उनीहरू काम गरिहेका थिए। भारतका ती व्यक्ति भने मन परेकी केटीलाई मोहनी लगाउन चाहन्थे।’

फेसबुकलगायत सामाजिक सञ्जालमा बोक्सीहरू सक्रिय भएर तन्त्रमन्त्रको काम गरिरहेका छन्। पूवी युरोपको यस देशमा बोक्सी प्रथाको लामो इतिहास छ। रोमानियाका बोक्सीले युरोप, एसिया र अमेरिकाका धेरै मान्छेलाई टुना–मोहनीको सेवा दिएका छन्। इन्टरनेटले बोक्सी पेशालाई नयाँ उचाइमा पुर्‍याएको उनीहरू बताउँछन्। ‘बोक्सी प्रथामा केही पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति July 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।