शिल्पा पोखरेलले डिभोर्स पछि रुदै भनिन-थाहा छैन (भिडियो)

पाेखरा ५ श्रावण, नेपाली निर्माता छवि ओझालाइ सम्बन्धविच्छेद गर्ने पक्का गरेकी नायिका शिल्पा पोखरेलले यसै बेला जिवनमा मेल खाने नयाँ भिडियो सार्वजनिक,

आषिक राइले निर्देशन गरेको भिडियोमा रामकृष्ण चौलागाइको क्यामेरा र विकाश धमलाको सम्पादन रहेको छ । यस गीतमा मोडेल नविन बूढाथोकीले नायिका शिल्पा पोखरेलको आसु पुछ्दै गरेको मार्मिक दृश्यले सबैलाई रुवाउने किसिमबाट प्रस्तुत गरिएको छ । सार्वजनिक भएको केहि समयमै भिडियोले चर्चा बटुले पछि खुसि देखिएका मोडेल नविन बूढाथोकीले धेरै म्युजिक भिडियोहरुको काम धमाधम गरिकाे जनाएका छन् ।

यस गीतमा सन्तोष जंग थापाको शब्द ,आषिक राईको संगीत र चर्चित गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत ‘थाहा छैन’ को म्युजिक भिडियोमा मोडेल नविन बूढाथोकी र नायिका शिल्पा पोखरेलको बेजोड अभिनय रहेको छ ।

हेर्नुहााेस् भिडियाेः

प्रकाशित मिति July 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।