तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा
निकै सुन्दर र क्युट तीन वर्षकी एक बालिका सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ नै हो । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् । जसले गर्दा पनि उनको प्रशंसा गरिरहेको देखिन्छ ।
उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।
उनि हुन इजरायलकी एनाहिता हासेमजादे । एनाहिता अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् । सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् ।
उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ । उनको इन्स्टाग्राममा भएका केही तस्वीर हेर्नुहोसः
प्रकाशित मिति July 21, 2019
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।