टिकटकले लियाे २४ वर्षे युवकको ज्यान

पाेखरा । नयाँदिल्लीमा टिकटक भिडियो खिच्दै गर्दा २४ वर्षीय युवाको तलाउमा खसेर ज्यान गएको छ । जानकारि भएकाे छ।

हैदराबादको मडचल जिल्लास्थित दुलापाल्ली लेकमा बिहीबार साँझ नरसिम्ह नाम गरेका युवाले टिकटक भिडियोका लागि पोज दिँदै गर्दा तलाउमा खसेर मृ*त्यु भएको जिल्ला प्रशाशन कार्यलयले बताएका छन् । अनलाईन न्युज ‘द न्युज मिनेट’ले प्रहरीलाई उधृत गर्दै त्यहाँ उनीहरु भिडियो पोज दिँदै नाच्दै गर्दा तलाउमा खसेको जनाएको छ ।

यस क्रममा उनी आफ्ना केही साथीहरुसँगै थिए ।तलाउमा खसेपछि नरसिम्हले पौडी खेल्न नजानेपछि बचाउको लागि हात फैलाउँदै गरेको तर उद्दार हुन नसकेको बताइएको छ ।

प्रकाशित मिति July 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।