बजारबाट आउदा घरभित्र ओछ्यानमा डरलाग्दाे बाघ सुतीरहेको देखेपछि…

पाेखरा । घरभित्रको ओछ्यानमा सुतिरहेको बाघको तस्विर पोष्ट गरेको छ । तस्विरमा बाघ ओछ्यानमा आराम गरिरहेको देखिन्छ । भारतको आसामको एक परिवार जब बजार गएर फर्किदा उनीहरुले आफ्नो ओछ्यानमा जंगली बाघ भेटे । ‘बाघ शान्त थियो र यसले कुनै खतरा पु¥याउने अवस्था नरहेकाले हामीले केही गरनौं ।

विश्व वन्यजन्तु कोषका अनुसार विश्वमा हाल ३,९०० बाघ मात्र जिवित छन् ।

बाघलाई लोपोन्मुख जीवमा गनिन्छ । दक्षिण एशियामा ठूलो प्रभाव पारेको पछिल्लो बाढीले निकुञ्जभित्र अन्य कयैन जीवजन्तुलाई पनि प्रभावित बताएको वन्यजन्तु ट्रस्टले बताएको छ । उसका अनुसार बाढीपछि कयैन हरिण, गैँडा, हात्तिहरु पनि हराइरहेका छन् ।

घरका मानिसले बाघलाई वाधा नपु¥याई वन विभागका मानिसका खबर गरे । कान्जिरङ्गा राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा धेरै एक सिंगे गैडाको बसोबास भएको वन हो । कान्जिरङगा राष्ट्रिय निकुञ्जमा १६४१ एक सिङ्गे गैडा पाइन्छ । त्यसपछि उनिहरुको सातो नै उड्यो । घटना भारतको उत्तरपूर्वी राज्य आसामको हरमुती गाँउको हो ।

यो निकुञ्ज युनेस्कोको विश्व सम्पदा केन्द्रमा सूचीकृत छ । कान्जिरङ्गा राष्ट्रिय निकुञ्जका सह निर्देशक रोहीनी बल्लब सैकिआयले बाघलाई बेहोस बनाउने प्रयास गरेको तर पछि आफै उठेर शान्तसँग बाटो लागेकाले केही नगरेको बताइन् । ‘बाघ शान्त थियो र यसले कुनै खतरा पु¥याउने अवस्था नरहेकाले हामीले केही गरनौं ।

प्रकाशित मिति July 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।