पाेखरा । भारतीय रियालिटी शो भए पनि बिग बोस नेपालीमाझ पनि उत्तिकै लोकप्रिय छ।
कार्यक्रम लोकप्रिय भएपछि त्यसका सहभागी नचिनिने कुरै भएन। उनले फोटो सुटमा गोल्डेन ब्राउन आउटफिट लगाएकी छन्। कुनै तस्बिरमा उनी हाइहिलमा देखिएकी छन्। उनले पोजहरुमा आफ्ना स्तनलाई स्वतन्त्र छाडिदिएकी छन्।
बिग बोस सिजन ९ की मन्दाना करिमा पनि नेपालमा परिचितै अनुहार हुन्।उनी आफैंले सार्वजनिक गरेको वाइन रुममा खिचेको तस्बिरमा उनको सेक्सी र बोल्ड अवतार देखिएको छ। यतिबेला उनै मन्दानाको नयाँ फोटोसुटका तस्बिरहरु यतिबेला भाइरल छन्।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।