२६ वर्षकी ५५ वर्षे बुढोसंग जानुको स्वार्थ के हाे भन्दा शिल्पाकाे यस्ताे जवाफ (भिडियो)

पाेखरा । नेपाली अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध निकै तातेकाे छ ।

घरेलुझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । शिल्पाले घरेलु हिं*सा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उ*जुरी गरेकी थिइन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् ।

गाडीमा उनी रोइ रहेकी देखिन्थिन् । प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे, कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ ।

छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए ।तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । म आए भने तपाईहरु पनि नडराई आउनु ।” पछिल्लो पटक शिल्पा पोखरेलले छवी ओझालाई डिभोर्सको केस फाइल गरिसकेकी छिन । त्यो खबर सुनेर छबीले अझै पनि शिल्पासंगै जिउने भन्दै खुल्ला पत्र समेत लेखेका छन ।

छबी र शिल्पाको विषयले सामाजिक संजालमा निक्कै ठुलो क्रिया प्रतिक्रिया पनि चलेको छ । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् ।

उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । निक्कै हल्ला खल्ला पछी शिल्पा पोखरेल पनि मिडियामा आएर बोलेकी छिन।

कुराकानी हेर्नुहोसः

प्रकाशित मिति July 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।