रुपको चर्चा पाउने ‘ऐश्वर्या गर्ल’ दीपिकाका ६ ‘हट’ तस्विर

पाेखरा–नेपाली चलचित्र ऐश्वर्याबाट चलचित्रमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइन्छ ।चलचित्र ऐश्वर्यामा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो ।

यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे । चलचित्रलाई दर्शककले राम्रै साथ दिए । कैलालीकी दीपिका मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनी चलचित्र ‘छक्का पन्जा ३’मा देखिइन् । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा दर्शकले अर्थ्याए ।

प्रकाशित मिति July 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।