यि २३ बलिउड अभिनेत्री, जो विना मेकअप यस्ता देखिन्छन्, हेर्नुहाेस्

पाेखरा । बलिउड अभिनेत्रीहरुको सुन्दरताका हिसाबले सधै चर्चा रहने गर्छ । उनीहरु पर्दामा जति सुन्दर छन्, के त्यति सुन्दर छन् त उनीहरु ?

निकै सुन्दरी देखिने अभिनेत्रीहरू विना मेकअप आम महिलाजस्तो सामान्य देखिन्छन्
दीपिका पादुकोण, प्रियंका चोपडा, आलिया भट्ट, नगरिस फक्री, अनुष्का शर्मा, करिश्मा कपूर

बलिउडमा कहलिएका नायिकाहरु मेकअप र फोटोशप नगर्दा कस्ता देखिन्छन् भन्ने धेरैलाई लाग्ने गर्छ । हामीले चर्चित नायिकाहरुका पत्याउनै नसक्ने छन्

केही तस्वीर प्रस्तुत :

टिभीको पर्दा हुँदै फिल्म क्षेत्रमा आएकी मृणाल टिभीका दर्शकमाझ पनि उत्तिकै लोकप्रिय छिन् । अहिले उनको चर्चा बलिउडमा समेत बढ्दो छ । लगत्तै उनलाई जोन अब्राहमको फिल्म बटला हाउसमा पनि देख्न सकिनेछ । यो फिल्ममा मृणाललाई जोनको अपोजिटमा देख्न सकिनेछ ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने मृणालले आफ्नो सुन्दरताका कारण फ्यानको दिल जितेकी हुन्छिन् । उनले इन्डो–अमेरिकन फिल्म ‘लभ सोनिया’ मा पनि अभिनय गरिसकेकी छिन् ।

प्रकाशित मिति July 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।