बन्दुक बोक्ने खतरनाक डन अस्मिताः सुन्दरताले प्रहरीसमेत हैरान, हेर्नुहोस् १० तस्विर

पाेखरा। कैयौं आपराधिक कार्यमा संलग्न अस्मिता, निकै सुन्दरी छिन् । अस्मितालाई पहिलो पटक देख्नेले उनी अपराधी हुन् भन्ने विश्वसै गर्नसक्रदैन्न ।

स्मिता उर्फ भूरी गोहिल निकै खतरनाक अपराधी हुन् ।

उनीहरुले हतियार देखाएर मोटरसाइकल लिएर फरार भएको बताइएको छ ।  यी युवती भारतको सूरतमा आपराधिका कार्यमा संलग्न छिन् प्रहरी अनुसार उनीविरुद्ध कैयौं मुद्दा दर्ता भएकाे छ । प्रहरीका अनुसार गुण्डाहरुसँग घुम्नु उनको सौख हो ।

उनी खुलेआम हतियार लिएर हिँड्ने गर्छिन् ।

उनको बन्दुक लिएर हिँडेको भिडियो होलीका बेला निकै भाइरल भएको थियो । प्रहरीले यी युवतीसँगै उनका दुई साथीलाई पक्राउ गरेको छ ।

यी तीनजनाले १ वर्षअघि मात्र दिउँसोमा बीच सडकबाटै एक मोटरसाइकल नै लुटेर लिएर गएका थिए ।

प्रकाशित मिति July 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।