शिल्पा पाेखरेलको केसमा प्रियंकाको कडा बोलि ( भिडियो )

पाेखरा । अहिले मिडियामा भाईरल टपिक हो शिल्पा पोखरेल र छबी ओझाको घर झगडा, बार बार आफु पिडित भएको भन्दै शिल्पाले उजुरी दिएकी थिईन।

छबी र शिल्पाको बिषयमा नेपालि सिने क्षेत्रका चर्चित सेलिब्रेटीहरुले आ आफ्नो धाराणा राख्ने क्रम जारि छ।

नेपाली सिनेमा क्षेत्र चर्चित नाम छबी ओझा यस अगाडी नै ३ पटक बिहे गरि सकेका थिए भने शिल्पा चौंथो श्रीमती हुन। शिल्पा लाई सिने दुनियामा लेराएर स्थापित गरेका छबी ओझाले यस अघि पनि धेरै कलाकारलाई अवसर दिएर स्थापित गरि सकेका छन।

छविले मिडियामा आएर आफुले शिल्पालाई उनले भनेको जस्तो हिं*शामा न राखेको बताए।

उता छाबि र शिल्पा पनि विभिन्न मिडियामा अन्तर्वार्ता दिंदै एकले अर्कालाई आरोप लगाय्न्दै आएका छन। यसै बिचमा अर्का चर्चित जोडी प्रियंका र आयुष्म्मानले पनि शिल्पा र छबीको बिषयमा दुखद कुरा भन्दै आफ्नो प्रतिक्रिया दिएका छन।

नेपाली सिने क्षेत्रमा अहिले चर्चित रहेको जोडी को आयुष्मान र प्रियंका को पनि उनीहरुकाे जल्दो बल्दो टपिक छबी र शिल्पाको घर झगडा को बिषयमा,

हेर्नुहोस भिडियोः

प्रकाशित मिति July 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।