पाेखरा – नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम अहिले चर्रचित हाेइन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् । उनकाे बारेमा केहि जानकारि प्रस्रतुत,
चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन् ।
“आफुले नौं कक्षामा अध्ययन गर्दागर्दै १६ बर्षकै कलिलो उमेरमा चलचित्रमा अभिनय गरेको बताउँछिन्।”
सगुन शाहीले अहिलेसम्म अाधुनिक र लोकदोहोरी धेरै गीतमा अभिनय गरिसकेकी छिन् । ‘तर एक समय उनको केही हट फोटोहरुले पत्रपत्रिका देखि सामाजिक सञ्जालमा राम्रो स्थान पाएको थियो । कुनै बेला उनिलाई अभिनेत्री शिल्पा पोखरेल सँग अनुहार मिल्ने मोडेल भनेर पनि हल्ला चलेको थियो । एकताका आफ्नो मोडलिङलाई बिचैमा छाडेर उनी बिदेश पनि उडिन्,’त्यसपछि सगुनले अब सांगीतिक क्षेत्र छाडेकी हुन त, भन्ने प्रश्नहरु आइरहँदा फेरि नेपाल फर्केर मोडलिङ क्षेत्रमा अनवरत अभिनय गरिरहेकी छिन् ।
“हट फोटोहरु सुट गर्न आफ्नो रुचि रहेको पनि बताउँदै आएकी छिन् सगुन।”
सगुनको बेला बेलामा प्रेम चर्चा पनि चल्ने गर्छ विभिन्न सोसल मिडियाहरुमा तर अहिलेसम्म प्रेमसम्बन्धको बारेमा मुख भने खोलेकी छैन्।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल मोडेल चाहिँ पक्कै हुन् । अभिनय र सुन्दरताले परिचित मोडेल सगनु शाही । लजालु स्वाभावकि सगुन मिडियामा भने कमै देखिन्छिन् ।
हेर्नुहाेस् थप तस्विरः
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।