बाढी पिण्डितः हामी त भोकै सुतौला ‘बच्चाहरू भोग लाग्यो भन्छन्

पाेखरा। दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी , दुर्गाभगवती गाउँपालिका ५ बडहरवा दलित बस्तीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदियाे।

उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् ।

घरबारबिहीनमा बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेर बसाेबास गरेका छन्। ४० घरपरिवार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय जानकारि गर्न खाेजिराखेकाे छ ।

दमका रोगी राम शंकरले भने, ‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै ‘बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन्,

साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य छन् । उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ। यस देह नेपालका सरखारले के हेरेकाे छ?

दिनाै रात बालबालिकाले दुःख व्यक्त गरेका छन्,सरकार के हेरेकाे छ?

प्रकाशित मिति July 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।