चलचित्र चपली हाइट’ ३मा रियल जाेडी सौगात र सृष्टि पक्का इन्ट्री

पाेखरा, ३१ असार । नेपाली फिल्म ‘चपली हाइट’को तेस्रो सिरिजमा रियल कपल सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिमा अभिनय गर्न। फिल्म निकेश खड्काले निर्देशन गर्ने भएका छन्।

 प्रदर्शन मिति मङ्सिर ३० गते,

साउनदेखि छायाङ्कनमा जाने निर्माता टोलीले बताएका छन् । निर्माता अर्जुनका अनुसार अघिल्ला दुई सिरिजझैँ यो सिरिज पनि नौलो कथामा निर्माण हुनेछ । यस फिल्ममा अर्जुन कुमारको लगानीमा बन्ने ।

प्रकाशित मिति July 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।